Tuesday, May 18, 2021
Home > भिडियो > गुरु बमजन बलात्कारी होइन भन्दै छोरीलाइ नै दोषी देखाउदै बमजनको आश्रममा नै यसरी गर्जिए बाबु , छोरीको कर्तुत बाहिर ल्याए (भिडियो)

गुरु बमजन बलात्कारी होइन भन्दै छोरीलाइ नै दोषी देखाउदै बमजनको आश्रममा नै यसरी गर्जिए बाबु , छोरीको कर्तुत बाहिर ल्याए (भिडियो)

काठमाडौँ । मैत्री धर्मका धर्म गुरु भनिएका राम बहादुर बमजनले आफुलाई बलात्कार गरेको दाबी गर्ने गंगा माया तामाङ को कुरामा कुनै सत्यता नभएको कुरा उनकै बुबाले प्रष्ट गरेका छन । राम बहादुर बमजन को ध्यान थालेको सुरु देखि नै आश्रममा बस्दै आएका उनका पिताले छोरी गगा माया ले आश्रमबाट आठ लाख चोरी गरेको भनिए पछि आफुले घर गएर सोध पुछ र खानतलासी गर्दा छ लाख रुपैया प्राप्त गरेको र अरु दुइलाख रकम नभेटे पछि धर्म संघले द्द लाख माफी दिएर ६ लाख रकम आश्रम मै फिर्ता गरेको तथ्य खुलासा गर्नु भएको छ ।

त्यसपछि गगा माया आश्रम बिरोधीहरुको चलखेल र उक्साहट मा लागेर गुरु बिरुद्ध बद्नाम गराउने षड्यन्त्र को सहयोगी बनेको तर गुरुले आश्रम मा कसै प्रती दुर्व्यवहार गर्ने कुरा सबै झुट र सोच्नै नसकिने विषय भएको बताउनु भएको छ भने गुरु बिरुद्द नियोजित रुपमा को को मानिसहरू षड्यन्त्र गरिरहेका छ्न भन्ने बारे केही मानिसहरुको नामै तोकेर सङ्केत समेत गर्नु भएको छ ।

Leave a Reply