Monday, June 14, 2021
Home > भिडियो > यो सेतो घोडा जसले बमजनलाई हावामा उडाउछ रे ! के हो खास कुरो ?, भक्तले गरे सनसनीपूर्ण खुलासा…..(भिडियो सहित)

यो सेतो घोडा जसले बमजनलाई हावामा उडाउछ रे ! के हो खास कुरो ?, भक्तले गरे सनसनीपूर्ण खुलासा…..(भिडियो सहित)

रामबहादुर बमजनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’

प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो ।’

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । गत बुधवार अपराह्न प्रहरीको एक टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र माग गरेको थियो । उनका अनुयायीका अनुसार बमजन आश्रममा डेढ वर्षदेखि ‘गहिरो ध्यान’मा बसेका छन् । आश्रममा रहेका बमजनका अनुयायीहरूले प्रहरी अनुसन्धानलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो सेतो घोडाले बमजनलाई हावामा उडाउछ रे ! के हो खास कुरो ?, भक्तले गरे सनसनीपूर्ण खुलासा…..हेर्नुहोस भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!