Friday, May 14, 2021
Home > समाचार > बीच सडकमा दाजुले गरे बहिनी माथि चक्कु प्रहार हेर्नेहरुले भिडियो बनाए तर मद्दत गरेनन् – भिडियो हेर्नुहोस

बीच सडकमा दाजुले गरे बहिनी माथि चक्कु प्रहार हेर्नेहरुले भिडियो बनाए तर मद्दत गरेनन् – भिडियो हेर्नुहोस

सडकमा चक्कु प्रहारले घाइते युवतीले मद्दत मागिरहिन् तर हेर्नेहरुले कुनै मद्दत गरेनन् बरु मोवाइल निकालेर भिडियो बनाए । भारतको महाराष्ट्रमा मानवता नै लज्जित हुने यस्तो दुःखद् घटना सार्वजनिक भएको हो । यहाँ एक दाजुले आफ्नाी बहिनी र उनका प्रेमीको चक्कुले प्रहार गरी हत्या गर्दा हेर्ने मानिसहरुले रमाइलो मान्दै भिडियो बनाएका छन् ।

तमाशा हेर्ने ठूलो भीड जम्मा हुँदा पनि कसैलाई ती दुईलाई बचाउने कुनै प्रयास गरेनन् ।महाराष्ट्रको नांदेड जिल्लामा यस्तो घटना भएको हो । त्यहाँको थेरबन गाउँकी पूजा असानेको डेढ महिना पहिले जेठिबा वर्षावार नामका युवकसँग बिहे भएको थियो । बिहेअघि उनको गोविन्द नामका युवकसँग प्रेम थियो । बिहेपछि पनि पूजा निरन्तर गोविन्दसँग भेट्ने गर्थिन् ।

केही दिन पहिले उनीहरु भागेर तेलंगना गएका थिए ।घाइते पूजाले मद्दतको लागि निकै गुहार मागिन् तर कोही मद्दतको लागि अगाडि आएनन् । केही बेर तड्पिएपछि पूजाको सडकमै ज्यान गयो । दुवैको हत्या गरेपछि दिगंबरले प्रहरीमा गएर आत्मसमर्पण गरेका छन् । भिडियो हेर्नुहोस्

Leave a Reply