Monday, May 10, 2021
Home > समाचार > भर्खरै मकवानपुरकाे ज्यामिरेबाट आयो दुर्घटनामा दुःखद मृत्युकाे खबर

भर्खरै मकवानपुरकाे ज्यामिरेबाट आयो दुर्घटनामा दुःखद मृत्युकाे खबर

मकवानपुरको मनहरी गाउपालिका ९ ज्यामिरेमा सडक दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

बुधबार दिउसो हेटौंडाबाट मनहरी तर्फ जादै गरेको ना.३ ख ७९८१ नम्बरको डिब्बा ट्रकले सोहि दिसा तिर जादै गरेको ना.५६ प ६६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भारत आदापुर घर भएका २२ बर्षिय अतिउला आलमको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रक सहित ट्रक चालक सिन्धुपाल्चोक घर भएका खड्ग बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply