Friday, May 14, 2021
Home > समाचार > भर्खरै चक्रपथ बाट आयो रहस्यमय घटनाको खबर

भर्खरै चक्रपथ बाट आयो रहस्यमय घटनाको खबर

काठमाडौँ, २ पुस । ललितपुरमा एक युवकको शव फेला परेको छ । बुधबार बिहान धोबीघाट नयाँबाटो छेउको चक्रपथ नालीमा युवकको शव फेला परेको हो। शब फेला परेको युवाको पहिचान भने भएको छैन् ।

शव वरिपरि सिसाको टुक्रा समेत रहेकाले रातको समयमा कुनै सवारीले ठक्कर दिई मृत्यु भएपछि नालीमा फलेको हुन् सक्ने बताइएको छ । घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कोटेश्वर-कलंकी खण्डमा फराकिलो सडक हुनाले गर्दा सवारी तीव्र गतिमा चल्दा राति धेरै दुर्घटना हुने गर्छ। पैदल यात्रीले पनि जथाभावी बाटो काटीदिदा यस्तो दुखद घटना घट्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply