Monday, May 10, 2021
Home > समाचार > सिन्धुली आश्रमः बमजन बसेकै आश्रममा पुग्दा आनिहरुको,यति ठुलो गुनासो, बदाम भइयो भन्दै ज्यान दिने चेतावनी…(हेर्नुहोस् भिडियो)

सिन्धुली आश्रमः बमजन बसेकै आश्रममा पुग्दा आनिहरुको,यति ठुलो गुनासो, बदाम भइयो भन्दै ज्यान दिने चेतावनी…(हेर्नुहोस् भिडियो)

रामबहादुर बमजनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’

प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो ।’

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । सिन्धुली आश्रमः बमजन बसेकै आश्रममा पुग्दा आनिहरुकोयति ठुलो गुनासो, बदाम भइयो भन्दै ज्यान दिने चेतावनी…हेर्नुहोस् भिडियो…

Leave a Reply