Friday, May 14, 2021
Home > समाचार > हैन के भएका हाम्रा देशका कर्मचारीहरू… जनताले पैसा तिरेकाे राहदानी पाउनै बञ्चित!

हैन के भएका हाम्रा देशका कर्मचारीहरू… जनताले पैसा तिरेकाे राहदानी पाउनै बञ्चित!

काठमाडौं – राहदानी नागरिकको अधिकार हो । तर सरकारी निकायको अधिकारीले बदनियत राखेर नागरिक राहदानी पाउनबाट बञ्चित हुने अवस्था सिर्जना गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएको हो ।

राहदानी ऐन २०५७ प्रतिनिधि सभाबाट पारित भइसकेको छ । जनप्रतिनिधिले गम्भीर अध्ययनबिनै पास गरी राष्ट्रिय सभामा पुयाएका छन् । २०२४ को राहदानी ऐनबाट कर्मचारीले बदनियत राखेको खण्डमा सर्वसाधरणलाई दुःख पाउने निश्चित देखिन्छ ।कर्मचारीको कार्यक्षमता र बदनियताप्रति सर्वसाधणको गुनासो बढिरहँदा परराष्ट्र मन्त्रालयले कर्मचारी नै सर्वेसर्वा हुने गरी राहदानी विधयेक प्रस्तुत गरेको हो ।

Leave a Reply