Wednesday, May 12, 2021
Home > भिडियो > कृष्णको २ हात र १ खुट्टा काटियो म त आज भोलि मै मर्दै छु , छोराछोरीलाई खुवाउनुलाई खाना छैन्, बाच्नलाई पैसा छैन् | दुवै किड्नी संगै मुटु पनि छैन् …(हेर्नुहोस् भिडियो)

कृष्णको २ हात र १ खुट्टा काटियो म त आज भोलि मै मर्दै छु , छोराछोरीलाई खुवाउनुलाई खाना छैन्, बाच्नलाई पैसा छैन् | दुवै किड्नी संगै मुटु पनि छैन् …(हेर्नुहोस् भिडियो)

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–९ सिम्लीका कृष्ण ओली विद्युत प्राविधिक हुन्। आफ्नो घर खर्च सञ्चालन गर्नको लागि प्राविधिकको रुपमा कार्यतर उनी विगत ७ महिनादेखी थला परेका छन्। कृष्णका अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ्य देखिन्छन्। तर उनी आफ्नो उपचारको लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा धाउने गरेका छन्। विद्युत प्राविधिक पढेका उनी दाङ्को तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे। कृष्णको २ हात र १ खुट्टा काटियो म त आज भोलि मै मर्दै छु , छोराछोरीलाई खुवाउनुलाई खाना छैन्, बाच्नलाई पैसा छैन् | दुवै किड्नी संगै मुटु पनि छैन् …हेर्नुहोस् भिडियो…

Leave a Reply