Tuesday, January 18, 2022
Home > प्रवास > OMG! कति खतरा हुन् नेपालीहरू… कुवेतमै भट्टी पसल खोलेपछि यस्तो दुःखद खबर

OMG! कति खतरा हुन् नेपालीहरू… कुवेतमै भट्टी पसल खोलेपछि यस्तो दुःखद खबर

काठमाडौंः नेपालीहरुले कुवेतमा अवैध रुपमा मदिरा भट्टी सञ्चालन गरेको आरोपमा ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने २ पुरुष र २ महिला रहेका उनिहरुलाई जावेद अल मोहम्मद क्षेत्रमा कुवेती प्रहरीले फेला पारेको हो । त्यस क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ ।

पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको रूपमा कुवेत पुगेका उनीहरूलाई मदिरा उत्पादन कार्यमा लगाइएको हो ।

कुवेतमा मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाएपनि नेपालीले जाँड रक्सीको ठुलो माग गर्दा त्यस क्षेत्रमा अवैध ढङ्गले उत्पादन तथा विक्री वितरण हुँदै आएको पाइएको छ ।

सो क्षेत्रमा प्रहरीले ठुलो परिमाणमा मदिरा फेला पारेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!