Tuesday, May 18, 2021
Home > समाचार > कुवेतमा नेपाली चेलिको चित्कार, सात महिनाको पेट बोकाएर केटा फ़रार – भिडियो सहित हेरेर सक्दो शेयर गर्नुहोस

कुवेतमा नेपाली चेलिको चित्कार, सात महिनाको पेट बोकाएर केटा फ़रार – भिडियो सहित हेरेर सक्दो शेयर गर्नुहोस

सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् ।कास्की , बिराटौ नगरपालिका , १ रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन ।

कुवेत आएको १ बर्ष मै आफुले कमगर्ने घरबाट भागेर बाहिर अबैधानिक रुपमा काम गर्दै आएको र बिगत १७ महिना देखी तनहु आबु खैरेनी घर भएका गोपाल गुरुङ संग सँगै बस्दै आईरहेको रुपा बताउछिन् ।

हाल आएर एक महिना देखी गोपाल गुरुङ सम्पर्कमा नआए पछी आफु कुवेतमा अलपत्र परेको र खाना बस्न सम्म समस्या भयको भन्दै कुवेतका संघ – सँस्था , राजदुतवास लाई सहायोगको लागी अनुरोध गरेकी छन् ।

Leave a Reply