Monday, May 10, 2021
Home > समाचार > विवाद पछि रवि लामिछानेले अहिले सम्मकै ठुलो निर्णय: आजदेखि आजीवन र मृत्यु पछि पनि…- पुरा भिडियो हेर्नुहोस

विवाद पछि रवि लामिछानेले अहिले सम्मकै ठुलो निर्णय: आजदेखि आजीवन र मृत्यु पछि पनि…- पुरा भिडियो हेर्नुहोस

काठमाडौँ – चर्चित पत्रकार तथा सिधा कुरा जनतासंगका प्रमुख रवि लामिछाने कालिकोट प्रस्थान गरेका छन् । वुद्ध एयरलाइंस मार्फत त्यसतर्फ टिमसहित जानु भएको छ । पूर्व कार्यतालिका अनुसार लामिछाने रास्कोट कम्युनिटी हस्पिटलको स्तलगत अबलोकनकालागि जानुभएको हो । उनको नेत्रित्वमा नेपालकै दुर्गम क्षेत्र कालिकोटमा लगभग ३ करोड को लगानिमा १५ बेड को अस्पताल निर्माण हुने पक्कापक्की भएको छ ।

उक्त अस्पताल निर्माण का लागि स्थानिय सरकार को पनि सहयोग रहेको छ । देश विदेश बाट जनताको सहयोग बाटै अस्पताल निर्माण गरिने भएको हो । यसले त्यहाको जनतालाई निकै फाईदा पुर्याउने छ भने अकालमै हुने गरेका घटनाहरु रोकिने छन् । कालिकोट पुगेर रबि लामिछानेले फेसबुक लाइभ आउदै कालिकोटको मनमोहक दृश्य देखाउँदै यसो भने
हेर्नुहोस भिडियो :

Leave a Reply