Tuesday, May 18, 2021
Home > भिडियो > भिसण आगलागी भएपछि आफ्ना ३ सन्तानलाई बचाउन बाबुले ५ तला माथिबाट फ्याके सडकमा (हेर्नुहोस् भिडियो)

भिसण आगलागी भएपछि आफ्ना ३ सन्तानलाई बचाउन बाबुले ५ तला माथिबाट फ्याके सडकमा (हेर्नुहोस् भिडियो)

श्रीलंकामा एक अनौठो घटना घटेको छ । आफू बसेको ठुलो भवनमा भिषण आगोलागी भएपछी एक बाबुले आफ्ना ३ सन्तानलाई बचाउनको लागी सडकमा ५ तलामाथिबाट फ्याकेका छन् । भवनमा आगलागी हुदा भवनमा श्रीमान श्रीमतीसहित अरु मानिसहरु पनि थिए । भवनमा भिषण आगालागी लागेपछी मानिसहरु धेरै आंतकित भएका थिए । ५ तलामाथिबाट आफ्नो ३ सन्तानलाई फ्याकेका बाबु भन्छन् – श्रीमती सहित ३ सन्तानलाई बचाउने अरु केही उपाय नभएपछि फ्याकेको हु ।तर ५ तलामाथिबाट फालिएको ३ बच्चाहरु भने बाच्न सफल भएका छन् ।

किनभने जब भवनमा आगोलागी भयो सडकका धेरै सङख्यामा मानिसहरु आएका थिए । जब माथिबाट बच्चा खसेका देखेका थिए । त्यसपछि ३ वटै बच्चालाई भुइमै खस्न नदिईकन समातेका थिए । ३ वच्चाका आमाबुबा र अन्य मानिसहरुलाइ भने उद्धार गरि अस्पताल पठाइएको स्थानीय मिडियाहरुले जनाएको छ । अहिले घाइते भएका बाबुआमाको पनि जताततै प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा ३ वच्चालाइ आमाबुबाले बचाएको भिडियो भाइरल भइरहेको छ ।

Leave a Reply