Wednesday, November 20, 2019
Home > admin (Page 2)

राजधानीमै नक्कली डाक्टर, १० वर्षिया बालिकाको ज्या’न गएपछि खुल्यो रहस्य

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीकी १० वर्षीया कृष्मा खतिवडालाई तीन साताअघि सामान्य ज्वरो आयो। आफन्तले कात्तिक १० गते भंगालमा रहेको अक्सिजन नेसनल मेडिकल पु(याए। त्यहाँ डाक्टरका रुपमा कार्यरत अंगतमणि श्रेष्ठ कृष्मालाई ज्वरोले च्यापेको भन्दै भर्ना गरेर स्लाइन चढाउनुपर्ने बताए। आफन्तले कृष्मालाई मेडिकलमै भर्ना गरे। बाबुआमा वैदेशिक रोजगारमा रहेकाले कृष्मा हजुरबुवालगायत आफन्तसँग

Read More

भिडियोमा हेर्नुहोस्, रत्नपार्कमा रातपरेपछि सुरु हुन्छ सर्मिलाको व्यापार, त्यही व्यापारले धानेको छ जिन्दगी(भिडीयो)

सपनाको सहर काठमाडौंभित्र अनेक कथा छन् । ति कथाभित्र थरीथरीका पात्र भेटिन्छन् । सिन्धुलीबाट झण्डै डेढ दशकअघि काठमाडौं आएकी सर्मिला श्रेष्ठसँग आफ्नै कथा छ । जिन्दगीको लामो आरोह अवरोह पार गर्दै उनी यहाँसम्म आइपुगेकी हुन् । फरक फरक व्यापारको परीक्षणले धानेको जिन्दगी अहिले असनमा थन्किएको छ । सडकमै चिया, चुरोट, गुट्खा

Read More

भाइ प्रकाशलाई सम्झेर दिदीहरूले लेखे यस्तो मन छुने भावुक स्टाटस… तिम्रो सपना पुरा गर्दैछु…

काठमाडौं ४, मंसीर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको आज दुई वर्ष वितेको छ । दुई वर्ष अघि मंसिर ३ गते ह्दयघातका कारण प्रकाशको निधन भएको थियो । संविधान जारी भएपछि २०७४ साल निर्वाचनमय बन्दै गर्दा प्रकाशको ह्यदघातका कारण निधन भएको थियो । प्रचण्ड र

Read More

प्रचण्ड रेखा थापासँग कम्मर मर्काउन हुने, पूर्वराजा चाहिँ परिवारसँग क्लब जान नपाउने ?(भिडियो)

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित राजधानीको एक क्लबमा गएर डान्स गरेको तस्विर र भिडियो भाईरल भए संगै धेरै प्रकारका प्रतिक्रियाहरु सोसल मिडियामा छरिएका छन् । राजपरिवारका सदस्यहरु जनतासंग देश भक्ति गितमा नाचेको देख्दा धेरैले ज्ञानेन्द्र शाहको तारिफ गरेका छन् भने अर्का थरिले राजपरिवारका सदस्य भएर डिस्को जानुले राम्रो संदेश

Read More

फेरी दियो भूकम्पले ठूलो झ’ट्का : कहाँ कहाँ हल्लायो ?

सुर्खेत। सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ : १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो । ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । ५

Read More

रवि लामिछानेले खाे’जीदिए ४० वर्ष ह’राएकाे परिवार, सुवर्णले रुदै भने-”आई लभ यु रवि”…भिडियो

काठमाडौं । आफ्नो बश, पुर्खाको महत्व कति हुन्छ त्यो सायद सुर्वण क्षेत्री वा स्वीड्स नाम यु’नस इ’क्यारेवनले बुझेका छन् । सन १९७९ मा नेपालबाट स्वीड्स नागरिक जे’नअल्फ इक्यारेवनको ध’र्मपुत्रका रुपमा स्वीडेन पुगेका सुर्वण क्षेत्री त्यहाँ पुगेपछि यु’नस इ’क्यारेवन बने । नेपाल छो’डेको ४० बर्षपछि उनलाई आँफू जन्मिएको परिवारसँग भेट्ने इ’च्छा

Read More

०७६ मङ्सिर ०४ गते बुधबार ई. स. २०१९ नोभेम्बर २० तारिख, हेर्नुहोस तपाईंको राशिफल

आजको – पञ्चाङ्ग वि.सं. २०७६ मंसिर ४,बुधबार, इ.स. २०१९ नोभेम्बर २०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, अष्टमी, ११:४३ उप्रान्त नवमी, नक्षत्र– मघा, १९:०० बजेउप्रान्त पूर्वफाल्गुनी, योग– ऐन्द्र, १९:०२ बजेउप्रान्त वैधृति,करण– कौलव, ११:४३ बजेदेखि तैतिल, २२:३४ बजेउप्रान्त गर, आनन्दादिमा चर योग, चन्द्रराशि– सिंह, सूर्योदय– ६:२९

Read More

प्रधानमन्त्री ओलीलाई उत्तराखण्डका मुख्यमन्त्रीको जवाफ : कालापानी भारतको हो, भारतमै रहन्छ

काठमाडौं : नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन्। मंसिर १ मा काठमाडौंमा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यम तरंगित भइरहेका बेला नेपालसँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन्। भारतले लामो

Read More

टंक बुढाथोकीका दाई टिकाराम बुढाथोकीले गरे यी युबती सँग इन्गेजमेन्ट !

काठमान्डौ , चर्चित संगीतकार टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीले इन्गेजमेन्ट गरेका छन । पछिलो समय समाज सेवामा स’क्रिय टिकाराम बुढाथोकीले हेटौडाकी युबती परिक्षा सँग इन्गेजमेन्ट गरेका हुन् । बाला गायक अशोक दर्जी को घर समेत टिका कै नेतृत्वमा निर्माण भएको थियो । टिका सँग इन्गेजमेन्ट गरेकी युबती काठमाण्डौ मा बस्दै

Read More

निर्मला प्रकरण वि’वादमा पत्रकार खेम भण्डारी जे’ल च’लान

महेन्द्रनगर। कञ्चनपुरकी बालिका निर्मला पन्त ह त्या प्र’करणसँग जोडिएको एक अदालती मुद्दालाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै अदालतको अवहेलनामा पत्रकार खेम भण्डारी जे’ल चलान भएका छन् । अदालतको अवहेलना हुने गरी समाचार र सामाजिक सञ्जालमा लेखेको जिल्ला अदालत कञ्चनपुरले ठहर गर्दै १ घण्टा जे’ल स’जाय तोकेको थियो । जिल्ला अदालतले

Read More
error: Please Dont Copy My Content!! !!