Saturday, February 22, 2020
Home > भिडियो > सारेगमपमा मेनुकाको अर्को बेजोड प्रस्तुति जजहरुले किन यस्तो भने हेर्नुहोस ताजा भिडियो

सारेगमपमा मेनुकाको अर्को बेजोड प्रस्तुति जजहरुले किन यस्तो भने हेर्नुहोस ताजा भिडियो

काठमाडौं । नेपालकी एक युवती मेनुका पौडेल अब पहिचानका लागि कुनै विशेषण थप्नु पर्ने अवस्थामा छैनिन् ।

नेपालको नेपाल आईडलबाट आउट भएपछि भारतीय रियालिटी शो सारेगामापामा प्रवेश गरेकी उनी लगातार दमदार प्रस्तुती दिएर जज र जुरी मेम्बरकोमात्र मन जितिरहेकी छैनन, दर्शक तथा श्रोता र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी छन् ।

सारेगमपामा मेनुकाले धमाल मच्चाउँदै टप ११ मा प्रवेश, जजहरुले “नेपाली गुडिया” राखिदिए नाम । अलि शास्त्रीय जनरको यो गीतमा मेनुकाले जुन सरगम गाएकी थिइन्, त्यसले जजलाई निकै इम्प्रेसिभ गरेको थियो ।

भिडियो यहाँ हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!