Saturday, February 22, 2020
Home > भिडियो > घर छाडेर भागेकि सिम्रन पाैडेलकाे फर्किइन्.. पहिलाे पटक मिडियामा आएर यस्तो दिईन सबै जवाफ (भिडियो सहित)

घर छाडेर भागेकि सिम्रन पाैडेलकाे फर्किइन्.. पहिलाे पटक मिडियामा आएर यस्तो दिईन सबै जवाफ (भिडियो सहित)

माघ १३, काठमाडौं । चितवनमा भएको घटना सन्तोश सुनार र पर्मिला सुनारको कहानी टुङ्गो नलाग्दै नयाँ घ’टना सार्वजनिक भएको छ। भरतपुर 7 बस्ने सिमरन पौडेल टिकटक बनाउन नपाएको भन्दै सामान्य झ’गडा हुँदा घरनै छोडेर आज १७ दिन देखि बे’पत्ता रहेकी थिइन । चितवनका एक युवक टिकटककै कारण रुँदै मिडियामा आएका थिए । टिकटकका कारण सामान्य झगडा पर्दा उनकी श्रीमती घर छोडेर हिंडेको खबर थियो छ ।

उनि अहिले सम्पर्कमा आएकि छिन् । युवकका अनुसार टिकटक चलाउंदा श्रीमतीसंग सधै वि’वाद हुने गरेको बताउने उनले अहिले श्रीमती सम्पर्कमा आएपछि सिमरनले उनका श्रीमानका बारे विहेपछाडि भएका सबै कुराहरू यसरी खोलेकिछिन् । श्रीमति सम्पर्क बिहिन भएसंगै श्रीमान त नावमा देखिएपछि विभिन्न च्यानललाई अन्तर्वार्ता दिदै श्रीमान श्रीमतिकाे भारतमा हुँदाका विभिन्न चारित्रिक कुराहरू मिडियामा ल्याइदिएका थिए ।

त्यस्तै यहि कुरामा सिमरनकि आमा मिडियामा आएर अब कानुनी बाटोमा लाग्ने बताएपछि र श्रीमान र अन्य परिवारले समेत विभिन्न लाञ्छना लगाएपछि आफ्नो गल्ती नहुदा नहुदै पनि यस्तो विभिन्न आरोप लगाएपछि समाजमा आफ्नो हुदै नभएकाे कुराहरूलाई गलत देखाएर आफ्नो बेइज्जत हुने भन्दै उनि सम्पर्कमा आएकि थिइन ।

सम्पर्कमा आएकि सिमरनले आफुलाई लगाएकाे आरोपहरू पुष्टि गर्न पनि उनि नेपाल फर्किइन र आफु माथि लगाईएकाे ती सारा आरोपहरूकाे विरूद्धमा स्पष्टिकरणकै लागि नेपाल फर्किएकि थिइन । नेपाल फर्केपछि उनि मिडियामा आएर यस्ता कुराहरू मिडियामा ल्याएकि थिइन ।

भिडियो हेर्नुहाेसः

कोरोना भाइरसको आशंकामा थप दुई जनाको स्याम्पल हङकङ पठाइयो

चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ । त्यस्तै चीनवाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने सम स्या भएर दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका छन् । दुई जना बिरामीलाई कोरोना भाइरसको शंका लागेर एक जना महिला र एक जना पुरुषको परीक्षणको लागि स्याम्पल हङकङ पठाएको अस्पतालले जनाएको छ ।

दुई जनाको टेकु अस्पतालको आइसोलेनस वार्डमा उपाचार भइरहेको छ । स्याम्पलको परीक्षणको रिर्पोट आएपछि कोरोना सं क्रम णबारे थाहा हुने अस्पताल स्रोतले जनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक बिरामीमा देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना निधन भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सं क्र मण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!