Saturday, February 22, 2020
Home > भिडियो > मेरो केहि गल्ती थिएन बाबा! तिमीलाई भेट्न आतुर थिए आमा! मलाई माफ गरिदिनुहोस है !!

मेरो केहि गल्ती थिएन बाबा! तिमीलाई भेट्न आतुर थिए आमा! मलाई माफ गरिदिनुहोस है !!

बाबा मेरो केही गल्ती थिएन म आफ्नो बिहे को कार्ड बाड्न हिडेकी थिए ! सधै हिड्ने त्यो बाटो आज नि म साइकल चलाउदै थिए मलाइ पछाडी बाट टिप्परले ठोक्यो म जिउदै थिए बाबा अझै म छु सोचिरहेकाे थिए । बाबा हेर्नू नि मेरो बाबा म जिउदै देखेर फेरि टिप्पर पछाडी गरेर मेरो टाउको कच्याक कुच्याक पारी दियो म जिउदै थिए बाबा । म माथी फेरि टिप्पर ल्याएर मा-रेको हो अरु मान्छे भन्दै थिए किन मा-रिरा हो नमा-र भनेको सुन्दै थिए ।

बाबा म उठेर भाग्न सकिन मेरा सब सपना तेहि सकिए, बाटो सकियो मेरो मलाइ माफ गरि दिनु बाबा म बाट हजुरले बोकेका कयौ सपना पूरा गर्न सकिन ।

आमा
मेरि आमा ! म के गरु मेरो केही गल्ती थिएन आमा ! आमा मेरो पर्सि बिहे है हजुर ले भन्नू भाको थियो नि छोरी यो सारी मा कति राम्री देखिएकी छस भनेर यी आमा यहि फोटो हो राम्री छु नि है। यो सारी मा सजिएर अझै हजुर सङ्ग बस्ने मन त कति धेरै थियो आमा खोइ कस्ले का पुगायो केही था छैन आमा मेरि आमा हजुर ले गरेको माया म यता को बाट पाउ आमा अर्को जुनि मा म हजुर को कोख बाट जन्मिन पाउ हजुर लाई देखाएका सपना पूरा गर्न सकेन आमा ।

मेरो बुडो
मेरो हजुर मलाइ सम्झेर रुदै कराउदै हुनु हुन्छ रे मैले हजुर लाई धोका दिएको होइन मेरो हजुर मलाइ हजुर बाट छुट्याएको हो ए मेरो हजुर आफ्नो ख्याल राख है म हजुर सङ्ग छैन हजुर मेरो मन मा जहिले नि हुनु हुन्छ

हाम्रो बिहे है पर्सि ! अर्को जुनि मा म हजुर कै हुन पाउ ! मलाइ माफ गरि दिनु होला मलाइ के भयो मलाई केही था छैन । ए हजुर आफुलाइ समाल्नु है म त हजुर सङ्ग छैन मेरा सपना हरु हजुर ले पूरा गर्नु हुनेछ । आसा छ जुनि भर हजुर को साथ दिन त सकेन यति सम्म रैछ ए मेरो हजुर …??

भावपुर्ण श्रद्धाञ्जली रमिता बैनी हजुरको मृ तआ त्मा ले बैकुण्ठ मा बाँस पाओस !
तिम्रो अपरिचित दाइ मनु !

Leave a Reply

error: Please Dont Copy My Content!! !!