Saturday, February 22, 2020
Home > भिडियो > रञ्जना मैनालीको फेसबुकमा भेटिए यस्ता भिडियो तथा तस्विरहरू… ( भिडियो सहित )

रञ्जना मैनालीको फेसबुकमा भेटिए यस्ता भिडियो तथा तस्विरहरू… ( भिडियो सहित )

पाैष ०६, चितवन ।आफ्नै श्रीमानलाई आत्मह त्या दु रुत्साहनको मु द्दा खेपिरहेकी चितवनकी रञ्जना मैनाली पहिलो पटक मिडियामा आएकि छिन् । अहिलेसम्म रविका परिवारका तर्फवाट मात्र मिडियामा कुराहरु वाहिरिइरहेका छन् । रवि रुवालीले दे ह त्या ग गरेपछि अनुसन्धानका लागि हिरासतमा रहेकी रञ्जनालाई विहिवार अदालतले एक लाख रुपैया धरौ टीमा रि हा गरेको छ । अदालतवाट रि हा भएपछि उनी पनि मिडियामा आएकी छन् ।

रविका बुवाले रञ्जनाले अष्ट्रेलिया स्थित आफ्नो नन्दको घर छोडेपछि कहाँ बस्थिन आफुहरुलाई थाहा नभएको बताएका छन् । रञ्जनाले नन्दको घरमा बस्दा समस्या भएपछि आफुले त्यो घर छोडेको बताएकी छन् । तर सबै कुरा रविको परिवारलाई थाहा भएको उनको भनाई छ । तर रविका बुवाले भने बुहारी कहाँ बस्थिन् भन्ने आफुहरुलाई जानकारी नभएको बताएका छन् । अष्ट्रेलियामा आफ्ना आफन्तलाई खोज्न पठाउँदा पनि बुहारी बस्ने ठाउँ पत्ता नलागेको उनको भनाई छ ।

यता रञ्जनाको फेसवुकमा केही सार्वजनिक समारोहमा सहभागी भएका भिडियो फेला परेका छन् । जसमा उनले निकै रमाइलो गरेको देख्न सकिन्छ । यता रविका परिवारले भने रञ्जना र रविको भविष्यका लागि रञ्जनालाई ५० लाख रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न पठाएको र विवाह गरेको ६ महिना पछि नै रञ्जनाले रविलाई वास्ता गर्न छोडेको आरोप लगाउँदै आएका छन् ।

देवरको विवाहमा समेत नआएकी रञ्जना आफ्नो दिदीको विवाहमा नेपाल आउँदा रविलाई तिरस्कार गरेको आरोप रविका परिवारको छ । रविले अष्ट्रेलिया जानकै लागि आफुसंग विवाह गरेको र भिषा नलागेपछि तिमीसंग विवाह गर्नुको कुनै मतलब भएन भन्दै टाढीन खोजेको रञ्जनाको आरोप छ । तर रविको भिषा नलाग्दा रजना निकै खुसी भएको रविको बुवाले बताएका छन् । उनले रविलाई रञ्जनाले पठाएको म्यासेज देखाउँदै त्यसको पुष्टि भएको तर्क राखेका छन् ।

भिडियोः

One thought on “रञ्जना मैनालीको फेसबुकमा भेटिए यस्ता भिडियो तथा तस्विरहरू… ( भिडियो सहित )

Leave a Reply

error: Please Dont Copy My Content!! !!