Tuesday, January 28, 2020
Home > भिडियो > भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो , हेर्नुस बाजेले शुटिङ्गमा सबैलाई हसाएर भुतुक्कै बनाए (भिडियो सहित)

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो , हेर्नुस बाजेले शुटिङ्गमा सबैलाई हसाएर भुतुक्कै बनाए (भिडियो सहित)

झापा । अहिलेको भाइरल बिषय ६७ बर्षिय बृद्ध र २१ बर्षिय पुजाको बिबाहको कुरा छ । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका पुजासँग लगनगाँठो कसेपछि यी श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् ।

शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन । घरको अवस्था धेरै नै बिजोक रहेको छ ।पुजाको पुर्ब श्रीमान बाट जन्मिएको बच्चा पनि छ । भाइरल जोडीले आज आफ्नो घरमा एक भिडियोमा अभिनय गर्ने मौका पाएका छन् ।

तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!