Sunday, December 8, 2019
Home > समाचार > न’क्कली भान्जा बनाएर मृगौला प्रत्या’रोपण गर्दा भयो यस्तो हालत – पुरा हेर्नुहोस

न’क्कली भान्जा बनाएर मृगौला प्रत्या’रोपण गर्दा भयो यस्तो हालत – पुरा हेर्नुहोस

काठमाडौँ ।निदान अस्पतालका सिईओसहित पाँच जनालाई कारा’गार चलान गरिएको छ । कारा’गार चलान हुनेमा विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् ।

उनीहरुले न’क्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेका थिए । प’क्राउ परेका लामाबाहेकका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा आबद्ध अधिकारीहरु हुन् । काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । घटनाका मुख्य विचौलिया हालसम्म प’क्राउ पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: