Sunday, December 8, 2019
Home > समाचार > श्रीमानले घर न घा’टको बनाए ! ५ महिनाको बच्चा लीएर गोठमा बस्नुपर्ने | बाँकेमा बच्चाकी आमाको बि’चल्ली(भिडियो सहित)

श्रीमानले घर न घा’टको बनाए ! ५ महिनाको बच्चा लीएर गोठमा बस्नुपर्ने | बाँकेमा बच्चाकी आमाको बि’चल्ली(भिडियो सहित)

श्रीमानले घर न घा’टको बनाए ! ५ महिनाको बच्चा लीएर गोठमा बस्नुपर्ने | बाँकेमा बच्चाकी आमाको बि’चल्ली :

यो पनि पढ्नुहोस:

इटहरी / इटहरी उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरीको मुख्य चोकको सडक बिस्तार गर्न काँग्रेस नेता तथा मेयर पदका प्रत्यासी रोहित प्रसाईं बाधक भएको खुलासा गरेकी छन । सामाजिक सन्जाल फेसबुक मार्फत उपमेयर गौतमले यस्तो आरोप लगाएकी हुन । निर्माणाधिन बहुचर्चित ६ लेनको सडक निर्माण कार्य इटहरी मुख्य चोकमा लामो समय सम्म अबरुद्ध भएको थियो ।

सडक कति फिटको बनाउने भन्ने विषयमा विवाद हुँदा मुख्य चोकमै काम रोकिदा हरित नगरीको रुपमा पहिचान बनाएको इटहरी पछिल्लो समय धुलोले कुरुप बन्दै गईरहेको छ । आर्मी क्याम्प देखि तरहरा सम्म ८२ फुट कायम भएको सडक इटहरीका मुख्य चोकमा घरधनीको अवरोधका कारण लामो समयदेखि निर्माण अबरुद्ध थियो । इटहरीको चौकमा ६५ फुट मात्र कायम गराउन चलखेल गरेको उपमेयरले आरोप लगाएकी हुन । सडक विस्तार कार्य अबरुद्ध भएपश्चात असन्तुष्टि जनाउदै उपमेयर गौतमले आफ्नो घर बचाउन रोहित प्रसाईले इटहरी मुख्य चोकमा सडकको मापदण्ड ८२ फिट बनाउन नदिएको आरोप लगाउने गरेकी छन ।

अथाहा संभावना बोकेको इटहरी शहरलाई व्यवस्थित बनाउन सडक फराकिलो हुनुपर्नेमा समाजकै लब्ध प्रतिष्ठित व्यक्तिले आफ्नो नीजी सम्पत्ति जोगाउने बहानामा विकासको बाधक बनेको भन्दै सामाजिक सन्जालमा समेत व्यापक असन्तुष्टि छाएको छ । इटहरीको मुख्य चोकमा घर भएका रोहित प्रसाईं, केशव सिटौला र गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको दबाब र असहयोगका कारण एक बर्ष अगाडि नै शुरु भइसक्नु पर्ने सडक निर्माण कार्य अबरुद्ध भएको आरोप लाग्ने गरेको छ । इटहरीको धरानलाईनदेखि आर्मी क्याम्प सम्म ६५ फुट मात्र कायम गरे पनि त्यस उता तरहरा सम्म साडे ८२ कायम गरेको भन्दै इटहरीबासी असन्तुष्ट बन्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: