Sunday, December 8, 2019
Home > समाचार > इटहरीमा यस्तो डरलाग्दो अबस्थामा भेटियो पुरुषको श’व (तस्विरहरू सहित)

इटहरीमा यस्तो डरलाग्दो अबस्थामा भेटियो पुरुषको श’व (तस्विरहरू सहित)

ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा कु’हिएको अबस्थामा एउटा श’व फेला परेको छ । अन्दाजी ३० / ३५ बर्षको जस्तो देखिने श’व मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दु’र्गन्धित अबस्थामा फेला परेको हाे । उनको पहिचान खुल्न नसकेकाे र घ’टना स्थलमा प्रहरी टोली पुगि सकेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ । तस्विर साैजन्य : रमेम पाैडेल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: