Friday, November 15, 2019
Home > समाचार > सिमानामा भारतीय एसएसबीको फेरी दादागिरि, बन्दै गरेको भ्युटावर बनाउन रोक

सिमानामा भारतीय एसएसबीको फेरी दादागिरि, बन्दै गरेको भ्युटावर बनाउन रोक

काठमान्डाैं / देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: