Wednesday, November 13, 2019
Home > भिडियो > यो जिन्दगीले के गर्यो? करोडबाट सिधै रोडमा, करोडमा पुगेको यात्रा क्षणभरमै बन्यो खरानी (भिडियो सहित)

यो जिन्दगीले के गर्यो? करोडबाट सिधै रोडमा, करोडमा पुगेको यात्रा क्षणभरमै बन्यो खरानी (भिडियो सहित)

जिन्दगी आफैमा रहस्यमय छ । कर्म देखि भाग्यसम्म भर पर्ने धेरै छन् तर कहिले काँहि न कर्मले साथ दिन्छ न भाग्यले । यस्तै भएको छ काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाँऊपालिका अन्र्तगत पर्ने खहरे घाटको एक किराना पसलमा । जिन्दगीको करिब २५ बर्षको कडा परिश्रम र केही फेर्न लागेका भाग्यका किरणहरु क्षणभरमै आगोको धूँवासँगै उडिरहँदा सरस्वती भण्डारीको आँखामा अझै पनि आँशुको धारा बग्छ । ५० रुपैँयाबाट सुरु भएको उनको यात्राले भर्खरै करोडको कारोबार गर्दै थियो ।

तर अनायसै नसोचेको भयो, रात्ती आगो लाग्यो तर कसले लगायो अझै पत्तो छैन । त्यसो त यो घटनासँगै उनी फेरी सडकमै आएका छन् । जिन्दगीले यसरी कोल्टे फेरिदिँदा भण्डारी दम्पतीको मन रोइरहेको छ, त्यही विलौनाले भरिएको एक अन्र्तवार्ता तपाईसामू प्रस्तुत गरेका छौ ।

हेर्नुहोस् यो भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: