Wednesday, November 13, 2019
Home > समाचार > वडा सदस्य को श’व यस्तो ड’रलाग्दो अवस्थामा फेला

वडा सदस्य को श’व यस्तो ड’रलाग्दो अवस्थामा फेला

बैतडी / जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृ’त अवस्थामा आज भेट्टिनु भएको छ ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको श’व आज बिहान फे’ला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृ’त्युबारे तत्काल थाहा हुन नसकेकाले अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: