Friday, November 15, 2019
Home > भिडियो > अचानक पुरुष जोडी रुँदै मिडियामा आए, कसले यस्तो गर्यो त यो मायालु जोडीलाई ? (भिडियोमै हेर्नुस् )

अचानक पुरुष जोडी रुँदै मिडियामा आए, कसले यस्तो गर्यो त यो मायालु जोडीलाई ? (भिडियोमै हेर्नुस् )

झापा । केटा केटा बिच नेपालमा बिबाह भएका अन्य जोडीहरु तपाइँहरुले देखु भएको छ । काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे ।

परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।

उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन ।

कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । उनिहरुले आफ्ना सबै भित्री कुरा यसरी खुलाए र धुरु धुरु रुँदै मनका कुरा दुखि हुँदै सुनाएका छन् तल भिडियोमा हेर्नुहोला ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: