Friday, November 15, 2019
Home > भिडियो > अघोरी बाबालाई म चिन्दिन, त्यसको कुरै नगर्नुहोस भन्दै पत्रकारलाई नै यसो भनेपछि… (भिडियो सहित)

अघोरी बाबालाई म चिन्दिन, त्यसको कुरै नगर्नुहोस भन्दै पत्रकारलाई नै यसो भनेपछि… (भिडियो सहित)

भाइरल अघोरी बाबाको बिहेपछि सबिता माताले अघोरी बाबालाई म चिन्दिन मलाई त्यस्को कुरै नगर्नुहोस भन्दै पत्रकारसँगै रिसाइन र धेरैबेर चर्काचर्की नै पर्यो । सबिता माताले बिगतका आफुले गरेका भबिस्यबाणी सबै पुग्दै आएको र अबका दिनमा पनि आफुले बोलेका सबै कुरा पूरा हुने बताएपछी पत्रकारसँग झनै बादबिबाद भयो ।कुराकानिकै क्रममा सबिता माताले प्रधानमन्त्री केपि शर्मा ओलिको स्वास्थ अवस्था साथै उनको भबिस्यबाणी पनि गरिन

र नेपालमा राजा आउने पक्का भएको र यसमा कुनै दुई मत नभएको भन्दै ठोकुवा सहितको भबिस्यबाणी गरिन । यस्तै अन्य धेरै कुराहरुमा भबिस्यबाणी गरिन के के भनिन त उनले अब नेपालमा के हुदैछ रु तलको भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: