Wednesday, November 13, 2019
Home > जीवनशैली > गायिका पिरजादाको निजी तस्वीर र नाङ्गिएको भिडियोहरू बाहिरिएपछि… भिडियो सहित

गायिका पिरजादाको निजी तस्वीर र नाङ्गिएको भिडियोहरू बाहिरिएपछि… भिडियो सहित

गत हप्तादेखि गायिका पिरजादाको निजी तस्वीर र भिडियोहरू अनलाइन र सामाजिक सञ्जालमार्फत बाहिर आएपछि भाइरल भएका छन्। जसमा उनी अ’श्‍लील अवस्थामा नाचिरहेकी थिइन् । यसपछि उनको पाकिस्तानमा कडा आलोचना भइरहेको छ । मानिसहरूले उनलाई सोशल मीडियामा पनि ट्रोल गरेका छन् । उनले सामाजिक सञ्जाल र अनलाइनमा आफ्नो भिडियो अनावश्यक ढंगले भाइरल गरिएको भन्दै संघीय अन्वेषण एजेन्सीमा उजुरी समेत दर्ता गराएकि छिन् ।

गायिका पीरजादाले सोमबार घोषणा गर्दै मनोरन्जन उद्योग छोड्ने निर्णय गरेको जनाएकी हुन् । उनको यो घोषणासँगै निजी तस्विरहरु समेत आफ्नो ट्वीटर र अनलाइनहरुबाट सार्वजनिक भएका छन् । राबिले ट्वीटरमा लेखेकी छिन्, म राबि पिरजादा हुँ। मैले मनोरन्जनको उद्योग छोडेको छु। अल्लाह मेरा पापहरू माफ गर्नुहोस् र मप्रति तपाईको हृदय नरम गर्नुहोस्।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: