Wednesday, November 13, 2019
Home > समाज > जेलमा भित्रैैैका महिला कैदीहरुले पुलिसलाइ यौ’नसम्पर्कको प्रस्ताव राखेपछि…

जेलमा भित्रैैैका महिला कैदीहरुले पुलिसलाइ यौ’नसम्पर्कको प्रस्ताव राखेपछि…

याे घटना ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हाे । समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक से क्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे । प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागि भए ।

ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक म दीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे । उनीहरुले आफु मात्र भागेनन् । जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् । मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सकालागि अफर गरे ।

प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए । ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको र क्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधीदिए अन्तिममा सवै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे । जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेको छ । ती महिलाको आग्रहमा फस्ने प्रहरीलाई अहिले निलम्बन गरिएको छ भने उनीहरुको खोजी कार्य भैरहेको छ । एजेन्सी

यो पनि पढ्नुहोस : यी महिलाले ककपिटमा खिचेको तस्बिरले पाइलटलाई जीवनभर विमान उडाउन प्रतिबन्ध

यी महिलाले उडिरहेको विमानको ककपिटमा बसेर तस्बिर खिचिन् । भी पोज दिदै खिचेको तस्बिर सामाजिक सञ्जाल ‘वेयबो’ मा राखिन् । ४ जनवरी सन् २०१९ मा खिचेको तस्बिरमा लेखिन्- पाइलटलाई धन्यवाद । ककपिटमा बसेको तस्बिर भाइरल भयो । यसप्रति धेरैको चासो बन्यो । मध्यरातमा खिचिएको जस्तो तस्बिरबारे चासो बढ्दै जाँदा उनले गुइलिन सिटीबाट याङजु शहरमा एयर गुइलिनमा यात्रा गर्दा खिचेको पत्ता लाग्यो ।

चिनियाँ मिडिया ग्लोबल टाइम्सका अनुसार एयर गुइलिनको चासोमा परेको तस्बिरबारे अनुसन्धानपछि महिलालाई ककपिटमा लगेर तस्बिर खिच्न अनुमति दिने पाइलटलाई जीवनभरका लागि उडान प्रतिबन्ध लगाइएको छ । एयरलाइन्सले उनलाई ३ नोभेम्बरमा बर्खास्त गरिसकेको छ ।

चिनियाँ नागरिक उड्ययनमा यात्रुलाई ककपिटमा जान निषेध गरिएको छ । त्यसमाथि तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेर पाइलटले नियमको गम्भीर उल्लंघन गरेको भनिएको छ । ती पाइलटको नाम गोप्य राखिएको छ । गत वर्ष पनि एकजना पाइलटले पत्नीलाई ककपिटमा लग्दा निलम्बित हुनुपरेको थियो । उनलाई कारबाही गरिएको थियो ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: