Friday, November 15, 2019
Home > भिडियो > भद्रगोलका बले र मुन्नी पहिलो पटक मिडियामा, बलेले मुन्नीलाइ यसो भनेपछि रिसाइन् मुन्नी (भिडियो सहित)

भद्रगोलका बले र मुन्नी पहिलो पटक मिडियामा, बलेले मुन्नीलाइ यसो भनेपछि रिसाइन् मुन्नी (भिडियो सहित)

काठमाडौँ । केहि समयदेखि नेपाली जगतमा चर्चित हाँस्यशृखला भद्रगोल र सक्की गोनीका कलाकार सागर लम्साल बले र प्रियना आचार्य मुन्नी हाँस्यशृखला भद्रगोल छाडेर सक्की गोनीमा गएपछि पनि उनीहरुको चर्चा अझै चुलीएको छ । भद्रगोल टिममा आएको छोटो समयमा नै सर्वाधिक चर्चा कमाएकी मुन्नीलाई पर्दामा बलेले मरिहत्ते गरेका दृश्यहरु दर्शकले खुबै मन पराएका छन् । यो जोडीसँग गरिएको यो रमाइलो कुराकानी अवस्य हेर्नुहाेसः

भिडियोमा हेर्नुहोस्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: