Wednesday, November 13, 2019
Home > Uncategorized > पत्नीपीडितको दर्दनाक पीडा: करोडबाट रोडमा – भिडियोमै हेर्नुहाेस्

पत्नीपीडितको दर्दनाक पीडा: करोडबाट रोडमा – भिडियोमै हेर्नुहाेस्

महिला र पुरुष समान हुन् तसर्थ हक, अधिकार र कर्तव्य दुवैलाई बराबर हुनुपर्छ। समतामुलक समाजमा महिला वा पुरुष कोही पनि कसैबाट पीडित हुनु हुँदैन । आफ्नो हक अधिकार सदुपयोग गर्दा अरुको हक अधिकार हनन हुनु हुँदैन। नेपालमा कयौ पतिपीडित महिलाहरु छन्, कयौं पत्नीपीडित पुरुषहरु छन्। सामान्यतस् पतिपीडित महिलाहरु न्यायका लागि खुलेर बाहिर आएका छन् तर पत्नीपीडित पुरुषहरु भने आफ्नो मान मर्यादामा आंच आउने डरले सार्वजनिक हुन चाहदैनन्।

आज हामीले एक जना त्यस्ता पत्नीपीडित पात्रको कथा व्यथा प्रस्तुत गरेका छौं जसले भोगेको पीडाले जोकोहीको पनि आँसु झर्न सक्छ । हामीले यो सामाग्री उनीसंग भएका कागजी प्रमाणहरुका आधारमा प्रस्तुत गरेका हौँ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: