Sunday, December 8, 2019
Home > भिडियो > बनेपा बच्चा ह*त्याका*ण्डः सुतेको बच्चालाई निन्द्रैमा टिपेर ट्याङ्कीमा खसाल्ने को ? (भिडियो सहित)

बनेपा बच्चा ह*त्याका*ण्डः सुतेको बच्चालाई निन्द्रैमा टिपेर ट्याङ्कीमा खसाल्ने को ? (भिडियो सहित)

नेपालमा दिन दिनै विभिन्न खालका घट*नाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर*लाग्दो घ*टना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर*लाग्दो घटना घटेको छ । पानी ट्यांकी भित्र १६ महिने बालकको श*ब फेला परे संगै घ*टना शंका*स्पद भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको श*ब पानि ट्यांकीमा फेला परेका हुन् ।

ती बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहस्यमय भएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Please Dont Copy My Content!! !!
%d bloggers like this: