Saturday, February 22, 2020
Home > समाचार > भुकम्पले बाबालाई लग्यो, आमा पोइला जानुभयो । बिचल्लिमा दिदीभाई, भाडा माझेर खान पनि मुस्किल, हेर्नुस भिडियो ।

भुकम्पले बाबालाई लग्यो, आमा पोइला जानुभयो । बिचल्लिमा दिदीभाई, भाडा माझेर खान पनि मुस्किल, हेर्नुस भिडियो ।

काठमान्डौं, विनाशकारी भुकम्पले नेपाललाई चिरा-चिरा पारेको पनि आज ४ बर्ष पूरा भईसकेछ । तर तिनै भुकम्पबाट बिचलित भएकाहरुको जीवन भने जस्ताको तस्तै नै छ । हुनेखाने र बोल्न सक्नेहरुले केही राहत त पायो तर खै गरिब दुखीको लागि कसैले पनि सम्झिएन ।

त्यस्तै पीडा छ नुवाकोटकी एक दिदीभाईको । २०७२ सालको भुकम्पमा परेर बुबा बितेपछि आमा सँग काठमाडौं गएर एउटा होटलमा भाडा माझ्दै जीवन गुजारा चलाइरहेकी स्वस्तिका नावितलाई केही समय पछि आमाले पनि छाडेर पोइला गइन । बाकि रह्यो सानो भाइ राज नावित र उनी ।

दिनहरु बित्दै जान थालेपछि काठमाडौं बस्न पनि कठिन हुन थाल्यो दिदी भाईलाई । पढाइ पनि ६ कक्षा पढेर छाडेका दिदी अनि ३ कक्षामा पढ्दै गरेको भाईको घरमा कोही छैनन् । न घरमा खाना छ न त राम्रो नाना नै छ । दिन जसोतसो कटाउछन् तर रात उहीँ चिसो भुइँमा ।

भिडियो हेर्नुहोस

One thought on “भुकम्पले बाबालाई लग्यो, आमा पोइला जानुभयो । बिचल्लिमा दिदीभाई, भाडा माझेर खान पनि मुस्किल, हेर्नुस भिडियो ।

  1. Mero manma daya palayo yasta balbalikako lagi kehi garna paiyos bhanne manma athot jageko xa . Samparkma lyaidinu paryo

Leave a Reply

error: Please Dont Copy My Content!! !!