Friday, November 15, 2019
Home > खेलकुद

अर्जेन्टिना ५-१ ले विजयी, मेसीले तीन डिफेन्डरलाई छक्याउँदै गरे उत्कृष्ट गोल – हेर्नुहोस भिडियो

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको

Read More

आज कोपा डेल रे को फाइनल खेल ! कसरि हेर्ने लाईभ – पुरा जानकारी हेर्नुहोस

Valencia CF play their first final since 2008 on Saturday evening, taking on FC Barcelona at the Benito Villamarin. The game will be the final fixture of the season for Marcelino Garcia Toral's side, who have played over 60 games across LaLiga, the Champions League, the Europa League and the Copa

Read More

एमबाप्पेले मेस्सीलाई यस्तो भनेपछी – पुरा हेर्नुहोस

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पेले यस वर्षको बालोन डी’ओर उपाधि बार्सिलोनाका कप्तान लिओनेल मेसीले जित्नुपर्ने बताएका छन् । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएपनि मेसी प्रतिष्ठित व्यक्तिगत उपाधिको हकदार भएको एमबाप्पेले बताएका हुन् । मेसीले बार्सिलोनालाई लगातार स्पेनिस ला लिगा उपाधि दिलाउने क्रममा ३६ गोल गरे । उनी

Read More

मेस्सीले बार्सिलोनालाई भने –‘यी तीन खेलाडीलाई जसरी पनि क्लवमा ल्याउनू’

काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा अप्रत्याशित हारपछि अहिले बार्सिलोना शोकमा छ । अझैसम्म शोकबाट बाहिर निस्किन नसकेको बार्सिलोनाले केही खेलाडीलाई क्लवबाट हटाउने र नयाँ खेलाडी भित्र्याउने योजना बनाइरहेको छ । केही समयअघि बार्साले ११ खेलाडी बेच्न लागेको खबर सार्वजनिक भएको थियो । यही बीचमा कप्तान लियोनेल मेस्सीले क्लवलाई बेच्ने र किन्ने

Read More

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले राखे नयाँ कीर्तिमान

एजेन्सी – बिश्वकै चर्चित खेलाडी लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान रहेका मेस्सीले बार्सिलोनाले लिग जितेपछि नयाँ कीर्तिमानी बनाएका हुन् ।बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेसँगै मेस्सी क्लबको इतिहासमा सर्वाधिक धेरै लिग जित्ने खेलाडी बनेका छन् । आइतबार बिहान भएको

Read More

प्रशिक्षक जोसेले भनेः ‘मेस्सीलाई रोक्न त्यसै सकिँदैन, पिँजडा बनाउनु पर्छ’

काठमाडौं । युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिनु र बार्सिलोना अन्तिम चारमा पुग्नुले सन् २०१९ को बालोन डी’ओरमा मेस्सीलाई फाइदा पुगेको प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । उनी म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि अहिले खाली छन् । क्रिष्टियानो रोनाल्डोको गोलको बाबजुद इटालियन क्लब युभेन्टस डच क्लब अजाक्ससँग पराजित हुँदै अन्तिम ८ बाटै बाहिरियो

Read More

बुटवलकाे प्रभु बैंक रहेको भवनमा आगलागीकाे यस्तो दुःखद खबर

रुपन्देही । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवनमा आइतबार साझ आगलागी भएको छ । आइतबार राती ११ बजेको आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको

Read More

धनगढी प्रिमियर लिगको उपाधि सीवाईसी अत्तरियाले उचाल्यो – पुरै खेलको भिडियो हेर्नुहाेस्

काठमाडौंः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ । शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको महेन्द्रनगरले २० ओभरमा सबै विकेट गुमाएर १२३ रन जोडेको थियो । अत्तरियाका लागि

Read More

बधाइ छ नेपाली महिला फुटबलरहरूलाइ! हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो । खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर

Read More

रियल र बार्सिलोना चार सातामा तीनपटक आमने–सामने हुने – पुरा जानकारी लिनुहोस

एजेन्सी – स्पेनका दुई महारथी क्लब रियल मड्रिड र बार्सिलोना चार सातामा तीनपटक आमने समाने हुने भएका छन् । स्पेनिस कोपा डेल रे ले सेमिफाइनलका लागि शुक्रबार निकालेको ‘ड्र’ अनुसार रियल र बार्सिलोना भिड्ने पक्का भएपछि चार सातामा तीपटक आमने सामने हुने पक्का भएको हो । कोपा डेल रे को पहिलो लेग

Read More
error: Please Dont Copy My Content!! !!