Friday, November 15, 2019
Home > Uncategorized

सङ्गै जिउने मर्ने बाचा कसम खाएका प्रेमिकाले आफ्नै सुरूवालले घाँटी कसिदिएपछि….

सिन्धुपाल्चोक — प्रेमिकाको एकछिनको झोँकले ३३ वर्षे युवकको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाको घाँटीमा प्रेमिकाले सुरुवालले कस्दा मृ'त्यु भएको रहस्य बाहिरिएको हो । विवाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरूबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न–रमाउन थाले ।

Read More

बरु प्राण छाेडिन्छ, तर लिपुलेक छाेडिन्नँ

काठमाडौं, २३ कात्तिक। भारतले हालै जारी गरेको नक्साको प्रसंगमा विवाद उत्पन्न भइरहेको बेलमा नेपालको सीमा सम्बन्धी विज्ञ तथा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ यसपालि कतै देखिएनन्–सुनिएनन् भन्ने बारेमा चर्चा भइरहेको छ। कालापानी नेपालको हो भनेर प्रमाण जुटाउन पनि उनको भूमिका महत्वपूर्ण मानिन्छ। खासमा उनी केही समयदेखि अमेरिकामा बस्दै आइरहेका

Read More

जापानमा चिरञ्जिवी गिरीको यसरि भयो दु’खद नि’धन !

म्याग्दी – ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको नि’धन भएको छ । निधन हुनेमा हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन् उनी अध्ययनका लागि तीन महिनाअघि मात्र जापान गएका थिए । जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठ’क्कर दिएको बताइएको छ । दु’र्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको

Read More

भर्खरै बैतडीबाट आयो दुखद घटनाको खबर

बैतडी / बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु, देउकुमाल थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता

Read More

खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो निस्किँदा काठमाडौँमा देखिए यस्ता दृश्य, रवि लामिछानेले पनि थिए साथ

काठमाडौं। काठमडौँको सबैभन्दा ठूलो खुलामञ्च एकपछि अर्को गर्दै विभिन्न समुहले कब्जा गर्दै आएपछि काठमाडौँको टुँडीखेलमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ। आज बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर अभियन्ताहरुले विरोधको अभियान अभियान सुरु गरेका छन् । विरोध कार्यक्रममा अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का

Read More

राष्ट्रिय अस्मीतासँग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ

काठमाडौं। सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका दुई युवा नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा छलफल गर्न आह्वान गरेको सर्वपक्षीय बैठकलाई सकारात्मक कदम भनेका छन्। प्रमुख प्रतिपक्ष दल कांग्रेसका युवा नेता गगन थापा र सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओलीले बोलाएको बैठकलाई सकारात्मक भन्दै प्रतिक्रिया

Read More

भारतले बन्द गर्‍यो नेपालगञ्ज नाका, यस्तो छ कारण

भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी

Read More

प्रमाण सहित मिडियामा यसरी आए राधिकाका श्रीमान् – भिडियो सहित

काठमाडौँ- पछिल्लो समयमा सामाजिक सञ्जाल तथा युटुबमा भाईरल बनिरहेकि राधिका राउतको श्रीमान पहिलो पटक आफुले श्रीमतीमाथि महिला हिंसा गरेको छैन भन्दै प्रमाण सहित मिडियामा आएका छन् । आफु शारीरिक रुपमा अपाङ्ग देख्दा देख्दै पनि जीन्दगी भरि साथ दिन्छु भन्नेले अन्तिममा गएर साथ छोडेको भन्दै अन्तरवार्तामै रोएकी छन् । भिडियोः

Read More

माँ पाथिभराको कृपा सदैव बनिरहोस्, हेर्नुहोस ०७६ कार्तिक २१ गते बिहिवार ई. स. २०१९ नोभेम्बर ०७ तारिखको राशिअनुसार तपाईंको भाग्य

आजको पंचांग – वि.सं.२०७६ साल कात्तिक २१ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि दशमी,०९ घडी ३७ पला,बिहान १० बजेर १० मिनेट उप्रान्त एकादशी । नक्षत्र शतभिषा,१० घडी ३३

Read More

ललितपुरको नख्खु खोला किनारमा रहस्यमय गन्ध आएपछि…

कार्तिक, ललितपुर । काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा रातको समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे प्रहरीले एक रहस्य बाहिर ल्याएको छ । प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ

Read More
error: Please Dont Copy My Content!! !!